Nepal Face
  • बिहिबार, २७ कार्तिक २०८३
  • मन्त्री पद नपाएपछि प्रचण्ड-माधव समूहतिर लागे छक्कबहादुर लामा


    शनिबार, पुष ११ २०७७
    875
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । हुम्लाका सांसद छक्कबहादुर लामा केपी ओली समुह छाेडेर नेकपा प्रचण्ड-माधव समूहमा लागेका छन् ।

    सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फुट्दा ओली समूहमा लागेका उनलाई केन्द्रीय सदस्य बनाइएको थियो । तर केन्द्रीय सदस्य पद परित्याग गरी नेकपाको प्रचण्ड-नेपाल समूहमा आएको उनले बताएका छन् ।

    स्राेतका अनुसार लामा मन्त्री पद नपाएपछि प्रचण्ड-माधव समूह तिर लागेका हुन्।

    स्राेतले भन्याे,’ लामाले प्रधानमन्त्री ज्यूसँग मन्त्री पदकाे बार्गेनिङ गरेका थिए, मन्त्री पद नपाएपछि उनी प्रचण्ड-माधव समूह तिर लागेका हुन्।’

    लामाले शनिबार वक्तव्य जारी गर्दै पार्टीमा आएको विभाजनले आफूलाई दुःखी बनाएको पनि बताए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार