Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • फ्लोरिकल्चर एसोसिएसनको अध्यक्षमा राजेश श्रेष्ठ निर्वाचित


    आइतबार, पुष २८ २०८१
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – फूल खेती व्यवसायीहरूको संस्था फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) को अध्यक्षमा राजेश भक्त श्रेष्ठ निर्वाचित भएका छन् । शनिबार भएको विशेष साधारण सभा अधिवेशनबाट श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।

    संस्थाको वरिष्ठ उपाध्यक्षमा रामबहादुर तामाङ र उपाध्यक्षमा सुमन महर्जन निर्वाचित भएका छन् भने महासचिवमा हिरामणि शर्मा, सचिवमा राजु तामाङ र कोषाध्यक्षमा राज कृष्ण बजगाईँ रहेका छन् ।

    यस्तै कार्यसमितिको सदस्यहरूमा कृष्णराम थापा, कमला लामा, उत्तम तिमल्सिना, दशराम सुनुवार, सिताराम लामिछाने, इन्द्र कुमार श्रेष्ठ र मन्दिर श्रेष्ठ रहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार