Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक


    शुक्रबार, पुष २६ २०८१
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बैठक प्रधानमन्त्री निवास, बालुवाटारमा आज(शुक्रबार) साँझ ७ बजे बस्ने गरी बोलाइएको हो ।

    बैठकमा हालका राजनीतिक, प्रशासनिक र आर्थिक मुद्दाहरूका साथै समसामयिक राष्ट्रिय विषयहरूबारे छलफल हुने जनाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार