Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा ९ जनाको मृत्यु , मृतक संख्या १ हजार ८१६ पुग्यो


    शुक्रबार, पुष १० २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।  पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८ सय १६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
    २४ घण्टामा जम्मा ४ हजार १४२ को  पीसीआर परीक्षण भएकोमा ६०८ जना संक्रमित थपिएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ३६९ रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार