Nepal Face
  • बिहिबार, २७ कार्तिक २०८३
  • आज ६०८ जनामा कोरोना संक्रमण पुष्टि, ८९२ जना डिस्चार्ज


    शुक्रबार, पुष १० २०७७
    855
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । आज थप ६०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा २३७ महिला र ३७१ जना पुरुष रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५७ हजार २०० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

     बितेको २४ घण्टामा ८९२ जना कोरोना संक्रमण मुक्त भएका छन् भने  हालसम्म निको हुनेको कुल संख्या २ लाख ४८ हजार २९२ पुगेको छ ।आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ९२ रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार