जलेश्वर । सशस्त्र प्रहरी बल बिओपी मटिहानी महोत्तरीको टोलीले स्रोत नखुलेको ५ लाख रुपैयाँ बरामद गरेको छ ।
बिहीबार महोत्तरीको मटिहानी नगरपालिका–८, सीमा इलाकामा मटिहानी बीओपीबाट खटिएको सशस्त्र प्रहरी सहायक हवल्दार नवराज काफ्लेको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको २–०२–००५ प ५१६३ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा उक्त रकम बरामद गरेको हो ।
भारतको मधुवनी मधवापुर ग्रामपन्चायत ६ रवि कुमारको साथबाटस्रोत नखुलेको उक्त ५ लाख नेपाली रुपैयाँ फेलापरेको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरी बल बिओपी मटिहानीले ४ महिनाको बीचमा स्रोत नखुलेको २४ लाख ५० हजार ९९४ रुपैयाँ बरामद गरेको छ । बीओपी मटिहानीले २०८१ असोज १७ गते १० लाख बरामद गरेको थियो । २०८१ कात्तिक २ गते ६ लाख २०८१ मंसिर २४ गते रु ३, लाख ५० हजार ९९४ रुपैयाँ बरामद गरेको थियो ।
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले हाम्रा मौलिक चाडपर्वहरूले रिसराग सबै भुलेर हामीबीचको सामाजिक एकता र सहिष्णुताको भावनालाई सधैँ बलियो बनाउन प्रेरित गर्ने बताएका छन्...
काठमाडौँ। रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–५ नयाँडाँडामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा १३ जना घाइते भएका छन् । घाइतेमध्ये ६...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजविरुद्ध काठमाडौ गोखार्जले पहिले ब्याटिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनले टस जितेर फिल्डिङ रोजेपछि काठमाडौंले...
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाइएको बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने...
काठमाडौं । पोखरा एभेन्जर्सका मार्की प्लेअर कुशल भुर्तेलले नेपाल प्रिमियर लिग (एनपीएल) मा सोमबार कर्णाली याक्स विरुद्ध अर्धशतक प्रहार गरेका छन् । वान डाउनमा ब्याटिङ...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend