Nepal Face
  • बिहिबार, २७ कार्तिक २०८३
  • गोरु काटेको अभियोगमा ३ जना पक्राउ


    शुक्रबार, पुष १० २०७७
    845
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । डोटीमा गोरु काटेको अभियोगमा ३ जना पक्राउ परेका छन् ।

    गोरु काटेको अभियोगमा आदर्श गाउँपालिका-१ बस्ने ३५ वर्षीय अशोक दमाई, ३० वर्षीय बिनोद दमाई र प्रेम दमाईलाई बिहीवार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

    सोही ठाउँ बस्ने रमेश बहादुर दमाईको घरमा गोरु काटिरहेको भन्ने खबर प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय आदर्शबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार