Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सभापति देउवा र अध्यक्ष लिङ्देनबिच भेटवार्ता


    मंगलबार, पुष २३ २०८१
    985
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबिच भेटवार्ता भएको छ ।

    पूर्वप्रधानमन्त्री समेत रहेका देउवालाई भेट्न राप्रपा अध्यक्ष लिङ्देन मंगलबार अपराह्न देउवा निवास बुढानीलकण्ठ पुगेका थिए ।

    दुई नेताबिच समसामयीयक राजनीतिबारे कुराकानी भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जनाकारी दिएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार