Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • काठमाडौंमा भूकम्पको धक्का महसुस, ७.१ को तिब्रता


    मंगलबार, पुष २३ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ।

    काठमाडौं उपत्यकालगायत  आसपासका जिल्ला तथा तराई मधेसका भु भागमा पनि भूकम्पको धक्का महसुस गरिएको हो ।

    बिहान ५:५५ बजे यो महशुश गरिएको हो ।

    नेपालको लोबुचेलाई केन्द्र बिन्दु बनाएर यो भूकम्प गएको अमेरिकन भुकम्प मापन केन्द्रले जनाएको छ । उसका अनसार यो भुकम्पको धक्का  ७.१ म्याग्निच्युडको थियो ।

     

     

     

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार