Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राजदूत खतिवडाद्वारा शपथ ग्रहण


    बिहिबार, पुष ९ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । अमेरिकाका लागि राजदूत नियुक्त डा. युवराज खतिवडाले पद तथा गोपनीयताको शपथ लिएका छन्।

    बिहीबार राष्ट्रपति कार्यालयमा आयोजित एक समारोहबीच राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई पद तथा गोपनीयताको सपथ गराएकी हुन्।

    सपथ ग्रहण समारोहमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलगायत अधिकारीहरूको उपस्थिति थियो।

    पूर्वअर्थमन्त्रीसमेत रहेका खतिवडालाई राष्ट्रपति भण्डारीले अमेरिकाको लागि राजदुतमा नियुक्त गरेकी थिइन् ।

    डा. खतिवडा नेपालको संबिधानको धारा २८२ अनुसार मन्त्रिपरिषदको सिफारिसमा अमेरिकाको राजदुतमा नियुक्त भएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार