Nepal Face
  • आइतबार, १० साउन २०८३
  • संसद् विघटनको विरुद्धमा प्रदेश २ मा जसपाको विरोध प्रदर्शन 


    बिहिबार, पुष ९ २०७७
    860
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • जनकपुरधाम। सरकारद्धारा गरिएको  प्रतिनिधिसभा विघटन विरुद्ध जनता समाजवादी पार्टी  (जसपा) ले प्रदेश नं.२ मा बिशाल  विरोध प्रदर्शन गरेको छ ।
    हिजो बुधबार  देशव्यापी विरोध प्रदर्शन अन्तर्गत  प्रदेश २ का आठै जिल्लामा एकसाथै सांसद विघटनको विरुद्धमा जसपाले विरोध प्रदर्शन गरेको हो ।

    विरोध प्रदर्शन कार्यक्रममा कानुन मन्त्री ज्ञानेन्द्र यादव , प्रदेश नं २  धनुषा निर्वाचन क्षेत्र नं.२ जसपा नेपालका प्रदेश संसद राम अशिष यादव , जिल्ला अध्यक्ष पशुपति यादव , समाजवादी युवा संघको जिल्ला अध्यक्ष दिपेन्द्र कापर, हसपुर नगरपालिकाका युवा नेता रेनु झा , युवा नेता  किशन साह लगायत जसपा नेपालका सम्पुर्ण  केन्द्रिय , प्रदेश , जिल्ला स्थानीय नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको  जनकपुरबाट अनितेश यादवले बताएका छन् । 

    jasapa 1.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार