Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मुगु केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्ग गयो


    शुक्रबार, पुष १९ २०८१
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – मुगुमा आज बिहान भूकम्पको धक्का महसुस गरेको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मुगुको लुमा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।

    आज बिहान ८ बजेर ३ मिनेटमा ४.४ म्याग्निच्युडको भूकम्ग गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार