Nepal Face
  • आइतबार, १० साउन २०८३
  • च्यासलमा एमालेको सचिवालय बैठक जारी


    बिहिबार, पुष १८ २०८१
    735
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – पार्टी मुख्यालय च्यासलमा नेकपा एमालेको सचिवालय बैठक बसिरहेको छ ।

    बैठकमा केन्द्रीय कमिटी बैठकको एजेण्डा र राष्ट्रिय राजनीतिबारे छलफल हुने जनाइएको छ । एमालेको केन्द्रीय कमिटी बैठक पुस २१ र २२ मा बस्दैछ ।

    एमालेको यसअघि बसेको सचिवालय बैठकले पूर्व उपाध्यक्ष भीम रावललाई पार्टीबाट निष्कासन गर्नुका साथै स्थायी कमिटी सदस्य डा. विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सेनालाई निलम्बन गरेको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार