Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रधानमन्त्री ओली र श्रीलंकाका पूर्वराष्ट्रपति विक्रमासिङ्घेबीच भेटवार्ता


    बिहिबार, पुष १८ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ –  प्रधानमन्त्री केपी शर्मा ओली र श्रीलंकाका पूर्व राष्ट्रपति रनिल विक्रमासिङ्घेबीच भेटवार्ता भएको छ ।

    प्रधानमन्त्री निवास, बालुवाटारमा आज (बिहिबार) भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध र परस्पर हितका विविध पक्षमा कुराकानी भएको थियो । भेटका अवसरमा प्रतिनिधि सभाका सदस्य एवं वरिष्ठ उद्योगपति विनोद चौधरीसमेत सहभागी थिए। विक्रमासिङ्घे प्रधानमन्त्री ओलीका एक पुराना मित्र हुन् ।

    यही पुस १३ गते निजी भ्रमणमा नेपाल आएका श्रीलंकाका पूर्व प्रधानमन्त्रीसमेत रहेका विक्रमासिङ्घे आज स्वदेश फर्कँदै छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार