Nepal Face
  • आइतबार, १० साउन २०८३
  • इटहरीमा भेटिएको शंकास्पद वस्तु सेनाद्वारा निष्क्रिय


    मंगलबार, पुष १६ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – नेपाली सेनाले सुनसरीमा फेला परेको शंकास्पद वस्तु निष्क्रिय बनाएको छ ।

    मंगलबार सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका वडा नं। ६ स्थित उपमहानगरपालिका कार्यालय अगाडिको पसल छेउमा फेला परेको शंकास्पद वस्तु सेनाको बम डिष्पोजल टोलीले सुरक्षित साथ निष्क्रिय पारेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार