Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • सर्लाहीमा ट्याक्टर र मोटरसाइकल ठोक्किंदा २ जनाको मृत्यु


    मंगलबार, पुष १६ २०८१
    710
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – सर्लाहीको बरहथवा नगरपालिका(९, मूर्तिया चोकमा उखु बोकेको ट्याक्टरसँग मोटरसाइकल ठोक्किंदा दुई जनाको मृत्यु भएको छ ।

    विपरीत दिशाबाट आमइ।हेको ज१त ९८७६ नम्बरको ट्याक्टर र ज४प ३७७ नम्बरको मोटरसाइकल सोमबार राति ठोक्किंएर दुर्घटना हुँदा मोटरसाइकल चालक बरहथवा नगरपालिका-५ बस्ने २५ वर्षीय हरिन्द्र महतो र मोटरसाइकल पछाडि सवार २२ वर्षीय पुरुषोत्तम दासको मृत्यु भएको इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख डीएसपी गौतम थापाले जानकारी दिए ।

    डीएसपी गौतमका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको राति नै अस्पतालमा उपचारका क्रममा मृत्यु हो । ट्याक्टर र त्यसका चालक बलरा नगरपालिका-७ का ३८ वर्षीय वीरेन्द्र महतोलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार