Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बैतडी केन्द्रबिन्दु भएर ४.६ म्याग्निच्युडको भूकम्प गयो


    मंगलबार, पुष १६ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – बैतडीमा आज बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ बजेर ५४ मिनेटमा भूकम्प गएको हो ।

    केन्द्रका अनुसार सिगास गाउँपालिकाको न्वाघर क्षेत्रलाई केन्द्रविन्दु बनाएर ४.६ म्याग्निच्युडको भूकम्प गएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार