Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • कांग्रेस र एमालेले मात्र संविधान संशोधन गरेर हुँदैनः शेखर कोइराला


    आइतबार, पुष १४ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले संविधान संशोधनको एजेन्डामा सत्तारुढ दुई दल नेपाली कांग्रेस र नेकपा एमाले मात्रै अघि बढ्दा गलत बाटोमा पुगिने बताएका छन् ।

    आज (आइतबार) बिहान जनकपुरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता कोइरालाले माओवादी, मधेशका दल, रास्वपा र अन्य दलहरूसँग मिलेर संविधान सुधारका कुरा अघि बढाउनुपर्ने जिकिर गरे ।

    साथै, उनले पटक पटक सरकार बदलिँदा विकासका काममा बाधा परेकाले अहिलेको सरकार विकासलाई गति दिनका लगि बनेको बताए । उनले वर्तमान सरकारले भ्रष्टाचारका विषय नियन्त्रण गर्न नसकेको पनि बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार