Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कास्की अदालतमा रविको बयान सकियो


    शुक्रबार, पुष १२ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेका बयान सकिएको छ ।

    जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजालासमा बिहीबार र शुक्रबार दुई दिन गरी रविको बयान लिइएको अदालतले जनाएको छ ।

    योसँगै रविसहित पूर्वडिआईजी छविलाल जोशी र लीला पछाईको बयान सकिएको छ । पूर्वसांसद मिना गुरुङ, रामबहादुर खनाल, कृष्णबहादुर गुरुङ, आरती गुरुङको बयान लिन बाँकी छ । आइतबारदेखि पुनः बयान सुरु हुनेछ । सबैको बयान सकिएपछि मात्रै थुनचेक बहस हुने बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार