Nepal Face
  • आइतबार, १० साउन २०८३
  • २५ जना न्यायाधीशको सरुवा सिफारिस (सुचीसहित)


    शुक्रबार, पुष १२ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – उच्च र जिल्ला अदालतका २५ जना न्यायाधीशको सरुवाका लागि सिफारीस भएको छ । शुक्रबार बसेको बैठकले उच्च अदालतका ९ जना र जिल्ला अदालतका १६ जना न्यायाधीशको सरुवाको लागि सिफारिस गरेको हो ।

    उच्च अदालत पाटन दरबन्दी भई विशेष अदालतमा काजमा खटाइएका खुशीप्रसाद थारुको उच्च अदालत जनकपुरको अस्थाई इजलास वीरगन्जमा सरुवा सिफारिस भएको छ।

    राजश्व न्यायाधीकरणका रमेश ढकाललाई उच्च अदालत तुलसीपुर, तुलसीपुरका दीपेन्द्र अधिकारीलाई पोखरा उच्च अदालतमा सरुवा गर्न सिफारिस परिषदको बैठकले गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार