Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भुटानी राजपरिवारको टोली निजी भ्रमणका लागि काठमाडौँमा


    शुक्रबार, पुष १२ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – भुटानी राजपरिवारका सदस्यहरू निजी भ्रमणका लागि काठमाडौँमा आएका छन् । उनीहरूले शनिबार ह्वाइट गुम्बामा पूजाआजा गर्ने कार्यक्रम छ ।

    भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङचुक काठमाडौँ आएर फर्किएको तीन सातापछि उनका सासू(ससुराको टोली आएको हो ।

    निजी भ्रमणको सिलसिलामा भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङचुक २१ मंसिरमा काठमाडौँ आएका थिए । स्वयम्भू र बौद्धनाथमा पूजा गरेर उनी सोही दिन स्वदेश फर्किएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार