Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • तीन रेमिट्यान्स कम्पनीको लाइसेन्स खारेज


    शुक्रबार, पुष १२ २०८१
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – नेपाल राष्ट्र बैंकले नविकरण नगर्ने तीनवटा रेमिट्यान्स कम्पनीको इजाजत खारेज गरेको छ । भाटभटेनी मनी ट्रान्सफर, मोर्डन रेमिट्यान्स र नमस्ते रेमिट इन्टरनेशनलको इजाजत खारेज भएको हो ।

    कारोबार गर्ने इजाजतको म्याद नवीकरण नगरेकाले खारेज गरेको राष्ट्र बैंकले जनाएको छ । खारेज भएका संस्थासँग रेमिट्यान्सको रकम लिनुदिनु भएमा ३५ दिनभित्र लिखित जानकारी दिन भनिएको छ । यदी त्यसो नगरेमा यी कम्पनीको बैंक जमानत जफत हुने बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार