Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रास्वपाको सचिवालय बैठक बस्दै


    शुक्रबार, पुष १२ २०८१
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै छ ।

    वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा बैठक बस्न लागेको हो । बैठक आज दिउँसो ३ बजे बस्नेछ ।
    बैठकमा समसामयिक राजनीतिक र केन्द्रीय विभागमा मनोनयनबारे छलफल हुने बताइएको छ ।
    साथै, आगामी केन्द्रीय समितिको बैठकको तयारीका बारेमा पनि छलफल गरिने बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार