Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • काठमाडौंमा सिमसिम बर्षा, चिसो बढ्ने


    मंगलबार, पुष ९ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं  । काठमाडौं उपत्यकामा यतिखेर बर्षा भइरहेको छ ।

    जल तथा मौसम बिज्ञान बिभागका अनुसार यो यस वर्षको पहिलो हिउँदे वर्षा हो ।

    अहिले काठमाडौंमा सिमसिम पानी परिरहेको छ । कार्यालयवाट निस्कन लागेकाहरु कतिपय स्थानमा पानीका कारण रोकिन पुगेका छन् ।

    पश्चिमी वायुको प्रभावले पानी परेको मौसम बिज्ञान बिभागले जनाएको छ । मंगलबार साँझ बर्षा भएसँगै काठमाडौं उपत्यकामा चिसो बढन सुरु गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार