Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रेसुंगाको वडानम्बर १४ टुक्राउने प्रस्ताव पारित


    मंगलबार, पुष ९ २०८१
    780
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – गुल्मी जिल्लाको रेसुंगा नगरपालिकाले वडानम्बर-१४ लाई टुक्राउने भएको छ ।

    १६औँ नगर सभा बैठकमा मानव संशाधन तथा सुशासन समितिका संयोजक हुमबहादुर बस्नेतले प्रस्तुत गरेको वडा विभाजन गरी २ वटा बनाउने प्रस्तुत बहुमतले पारित भएको छ ।

    वडा विभाजनको अन्तिम स्वीकृति भने संघीय सरकारले प्रदान गर्दछ । संघीय सरकारले पनि नगर सभाको प्रस्तावलाई स्वीकृत गरेमा वडानम्बर-१४ मा पर्ने पराल्मी र रातामाटा छुट्टिने गरी अर्को एउटा वडा थपिने छ । हाल रेसंगा नगरपालिकामा १४ वटा वडा छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार