Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दाङमा मोटरसाइकल दुर्घटनामा परी प्रहरी जवानको मृत्यु


    मंगलबार, पुष ९ २०८१
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जना प्रहरी जवानको मृत्यु भएको छ । जिल्लाको लमही नगरपालिका– ७ का २६ वर्षीय प्रहरी जवान गणेश चौधरीको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको हो ।

    सोमबार बेलुका कर्णली खोलामा मोटरसाइकल दुर्घटनामा परेर घाइते भएका चौधरीको उपचारका क्रममा लमही अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी ईश्वर थापाले बताए । उनी वडा प्रहरी कार्यालय लमहीमा कार्यरत थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार