Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुनकाे मूल्य ९ सय रूपैयाँले घट्यो


    बुधबार, पुष ८ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सुनको मूल्य आज प्रतितोला ९ सय रूपैयाँले घटेकाे छ ।

    मंगलवार छापावाला सुन प्रतितोला ९४ हजार ९ सयमा काराेबार भएकाे थियो भने आज तोलामा ९ सयले घटेर प्रतितोला सुन ९४ हजार कायम भएकाे नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

    त्यस्तै महासंघका अनुसार आज तेजावी सुनको मूल्य ९३ हजार ५ सय रहेको छ ।

    बुधवार चाँदीको मूल्य तोलामा ५० रुपैयाँले घटेकाे छ । मंगलवार चाँदीको प्रतितोला १३ सय १५ रूपैयाँमा काराेबार भएकाे थियाे । त्यस्तै आज प्रतितोला १२ सय ६५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार