Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • सार्वजनिक लेखा समितिको बैठक सिंहदरवारमा जारी


    सोमबार, पुष ८ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ- प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक सुरु भएको छ । सिंहदरवारस्थित समितिको सभाकक्षमा सार्वजनिक लेखा समितिको बैठक सुरु भएको हो ।

    बैठकमा बेरुजुबारे छलफल गर्न गठित उपसमितिको कामको समीक्षा गर्ने कार्यसूची छ । सार्वजनिक लेखा समिति अन्तर्गत विभिन्न मन्त्रालय, संवैधानिक आयोग र अन्य सरकारी निकायको बेरुजु सम्परीक्षण गर्नका लागि ९ वटा उपसमिति रहेका छन् ।

    उपसमितिले महालेखापरीक्षकको वार्षिक प्रतिवेदनमा देखिएका बेरुजुको सम्परीक्षणको काम उपसमितिले गरिरहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार