Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रास्वपाले बोलायो सचिवालय बैठक


    सोमबार, पुष ८ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय बैठक बोलाएको छ । सभापति रवि लामिछानेविरुद्ध मुद्दा दर्ता भएपछि रास्वपाले सचिवालय बैठक बोलाएको हो।

    ४ बजे बस्ने गरी बैठक बोलाइएको उपसभापति डीपी अर्यालले बताए। बैठकमा सभापतिविरुद्ध अघि बढेको मुद्दा र पार्टीको आगामी रणनीतिको विषयमा छलफल हुने जनाइएको छ।

    रविविरुद्ध सरकारी वकिल कार्यालय कास्कीले आइतबार सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता गरेपछि सांसद पनि पनि निलम्बन गर्न पत्राचार भइसकेको छ। संसद सचिवालयले त्यसबारे निर्णय गरेको छैन। अहिले सभामुख भेट्न दुई सांसद पुगेका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार