Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्रपति पौडेलद्वारा डेनमार्कको राजदूत नियुक्त


    आइतबार, पुष ७ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार डेनमार्कका लागि आवासीय राजदूत नियुक्त गरेका छन् ।

    संविधानको धारा २८२ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा सुम्निमा तुलाधरलाई डेनमार्ककको राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार