Nepal Face
  • आइतबार, १० साउन २०८३
  • यु–१९ वुमन्स एसिया कप क्रिकेटः नेपाल बंगलादेशसँग भिड्दै


    शुक्रबार, पुष ५ २०८१
    860
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं ।  यु–१९ वुमन्स एसिया कप क्रिकेटमा नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।

    पाकिस्तानलाई हराएको नेपालले यसअघि खेलका भारत र श्रीलंकाको टोलीसँग अंक बाँडनुपरेको थियो  ।

    हिजो भएको सुपर–४ मा नेपाल र श्रीलंकाबिचको खेल वर्षाका कारण रद्द भएसँगै नेपालले ४ अंक जोडेको थियो भने बंगलादेश पनि ४ अंकको हैसियतमा  आज नेपालसँग प्रतिस्पर्धा गर्न आइपुगेको हो । नेपालले अब सुपर–४ को अन्तिम खेलमा शुक्रबार बंगलादेशसँग खेल्दैछ ।

    सुपर–४ मा नेपालसहित भारत, बंगलादेश र श्रीलंका छन् । भारत ५ अंकसहित पहिलो, बंगलादेश ४ अंकसहित दोस्रो, समान ४ अंकसहित नेपाल तेस्रो र ३ अंकसहित श्रीलंका चौथो स्थान छ । पहिलो र दोस्रो स्थानमा रहने टोलीले फाइलन खेल्नेछन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार