Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मन्त्रिपरिषद् बैठक स्थगित


    बिहिबार, पुष ४ २०८१
    910
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – आज (बिहिबार) बस्ने भनिएको मन्त्रिपरिषद् बैठक स्थगित भएको छ । बिहीबार दिउँसो ४ बजेका लागि बोलाइएको बैठक स्थगित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    ‘आजको बैठक स्थगित भएको छ । अर्को बैठक तय भएको छैन,’ सचिवालयका एक सदस्यले भने ।

    आज बस्ने भनिएको बैठक नियमित हो । तर, अन्तिम समयमा बैठक स्थगित भएको हो । बैठकका एजेन्डाबारे जानकारी गराइएको थिएन ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार