Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • घान्द्रुक जाँदै गरेको जिप दुर्घटना हुँदा ५ जना घाइते


    बिहिबार, पुष ४ २०८१
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – कास्कीको अन्नपूर्ण गाउँपालिका १० बतासेडाँडामा जिप दुर्घटना भएको छ ।

    प्रहरीका अनुसार पोखराबाट घान्द्रुक जाँदै गरेको ग १ ज ६८२१ नम्बरको जिप दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । जिपमा सवार ७ जनामध्ये ५ जना घाइते भएको प्रहरीले जनाएको छ ।

    घाइतेहरुलाई उपचारका लागि पोखरा ल्याइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार