Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • मन्त्रिपरिषद्को बैठक बस्दै


    बिहिबार, पुष ४ २०८१
    850
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । बैठक आज साझ ४ बजे बस्ने गरी बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेछ । आजको मन्त्रीपरिषद बैठकमा छलफल हुने विषयवस्तुबारे भने खुलाईएको छैन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार