Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • वामदेव गौतम एकीकृत समाजवादी प्रवेश गर्ने तयारीमा


    मंगलबार, पुष २ २०८१
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – नेकपा (एकीकृत समाजवादी)ले नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमलाई पार्टीमा ल्याउने तयारी गरेको छ ।

    मंगलबारको स्थायी कमिटी बैठकपछि खतिवडाले राष्ट्रिय सभा सदस्य समेत रहेका गौतमलाई एकीकृत समाजवादीमा ल्याउनका लागि छलफल भइरहेको बताए ।

    गौतमलाई एकीकृत समाजवादीमा ल्याउनका लागि छलफल भइरहेको र गौतम पनि सकारात्मक रहेको उनले बताए । यसका लागि अन्य प्रक्रियाका कामहरु जारी रहेको उनको भनाइ छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार