Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज पनि बस्दै


    मंगलबार, पुष २ २०८१
    785
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज पनि बस्दै छ । आजको बैठकमा नेताहरूको जिम्मेवारी तोक्ने पार्टीको तयारी छ ।

    पार्टीको सुदृढीकरण, आगामी निर्वाचनको तयारी, राजनीतिक तथा भूराजनीतिक चुनौतीलगायतका विषयबारे आधिकारिक निर्णय पनि आज सार्वजनिक गरिने बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार