Nepal Face
  • आइतबार, १० साउन २०८३
  • घट्यो सुनचाँदीको मूल्य


    मंगलबार, पुष ७ २०७७
    865
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । मंगलबार सुनको मूल्य घटेको छ ।

    हिजाेकाे तुलनामा आज नेपाली बजारमा सुनको मूल्यमा ३ सय रुपैंयाको घटेकाे हाे ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार ९५ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज तोलामा ३ सय रुपैंयाले घटेर प्रतितोला ९४ हजार ९ सय रुपैंयामा कारोबार भइरहेकाे छ । यस्तै तेजावी सुनको मूल्य ९४ हजार ४ सय रुपैयाँ रहेको छ ।

    यसैगरी मंगलबार चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेर १३ सय १५ रुपैयाँमा कारोबार भइरहेकाे छ । हिजो नेपाली बजारमा चाँदीको मूल्य १३ सय २० रुपैयाँ रहेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार