काठमाडौँ – भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले अटो व्यवसायीलाई देशमै एसेम्बल मात्र नभई उत्पादनतर्फ पनि लाग्नुपर्नेमा जोड दिएका छन् ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको ४८औँ वार्षिक साधारण सभामा मन्त्री दाहालले विद्युतीय सवारी आजको समयको महत्त्व र आवश्यकता दुवै भएको बताए ।
‘विद्युतीय सवारीसाधनका लागि सरकारले पूर्वाधार ब्याकअपको काम गरिरहेको छ । यसलाई सरकारले गम्भीर रूपमा लिएको छ,’ उनले भने । मन्त्री दाहालले ब्याट्री व्यवस्थापनका विषयमा पनि सरकारले ध्यान दिएको बताए ।
‘ब्याट्री व्यवस्थापनमा चुनौती छ तर यसमा आत्तिहाल्ने विषय भने होइन, संसारभरिको चुनौती हो,’ उनले भने, ‘सरकारले बनाउने नीतिका विषयमा व्यवसायी र सरकारबीच छलफल हुनुपर्छ ।
काठमाडौँ। रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–५ नयाँडाँडामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा १३ जना घाइते भएका छन् । घाइतेमध्ये ६...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजविरुद्ध काठमाडौ गोखार्जले पहिले ब्याटिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनले टस जितेर फिल्डिङ रोजेपछि काठमाडौंले...
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाइएको बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने...
काठमाडौं । पोखरा एभेन्जर्सका मार्की प्लेअर कुशल भुर्तेलले नेपाल प्रिमियर लिग (एनपीएल) मा सोमबार कर्णाली याक्स विरुद्ध अर्धशतक प्रहार गरेका छन् । वान डाउनमा ब्याटिङ...
काठमाडौं । एनपीएलमा पोखरा एभेन्जर्सका ओपनिङ ब्याट्सम्यान युवराज सामराले अर्धशतक बनाएका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा कर्णाली याक्सविरुद्ध उनले २३ बलमा अर्धशतक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend