Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चितवनले जनकपुरबिरुद्ध ब्याटिङ गर्ने


    शनिबार, मंसिर २९ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । चितवन राइनोजले टस जितेर जनकपुर बोल्ट्सविरुद्ध ब्याटिङ गर्ने निर्णय गरेको छ।

    नेपाल प्रिमियर लिग एनपीएलको जारी दोस्रो खेलमा चितवनका कप्तान कुशल मल्लले ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

    प्लेअफ सम्भावना कायम राख्न चितवन जित्नैपर्ने दबाबमा छ भने जनकपुर यसअघि नै प्लेअफमा पुगिसकेको छ। प्ले अफमा पुग्ने जनकपुर पहिलो टोली पनि हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार