Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • अर्थका सहसचिव दाहाल बने बिमा प्राधिकरणको कार्यवाहक अध्यक्ष


    बिहिबार, मंसिर २७ २०८१
    925
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौ – नेपाल बिमा प्राधिकरणको कार्यवाहक अध्यक्षको जिम्मेवारी अर्थ मन्त्रालयका सहसचिव मदन दाहालले पाएका छन्।

    प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल भ्रष्टाचार मुद्दामा निलम्बित भएपछि दाहालले कार्यवाहकको जिम्मेवारी पाएका हुन्।

    बिमा ऐन २०७९ को दफा ६ बमोजिम सञ्चालक समितिको दोस्रो वरीयतामा रहेका दाहाललाई अर्थ मन्त्रालयले बिहीबार कार्यवाहक अध्यक्ष नियुक्त गरेको हो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार