Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक


    बिहिबार, मंसिर २७ २०८१
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा साँझ ५ बजे बस्ने गरी बोलाइएको हो ।

    चीन भ्रमणबाट फर्किएपछि प्रधानमन्त्री ओलीले पहिलोपटक मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । बैठकमा प्रधानमन्त्रीको चीन भ्रमणको समीक्षासहित सरकारको काम कारबाहीबारे नियमित छलफल हुने प्रधानमन्त्री सचिवालयले जनाएको छ ।
    ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार