Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आमासँग मजदुरी गर्दै बालिका


    मंगलबार, पुष ७ २०७७
    890
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • चन्द्रौटा। कपिलवस्तुको शिवराज नगरपालिका– ६ मा रहेको जनता ईटा उद्योगमा आमासँग मजदुरी गर्दै ८ वर्षिय बालिका समिरुन निशा । आर्थिक अवस्था कमजोर हुदाँ छोरीलाई पढाउन नसकेकाले आफूसँगै दैनिक काम गर्ने गरेको निशाले बताउनुभयो । तस्वीरः  रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार