Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एकीकृत समाजवादीको स्थायी कमिटी जारी


    बुधबार, मंसिर २६ २०८१
    950
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक जारी छ ।

    केन्द्रीय कार्यालय आलोकनगरमा बसिरहेको बैठकमा कार्यविभाजनबारे छलफल भइरहेको छ ।

    गत असारमा सम्पन्न दशैं महाधिवेशनपछि एकीकृत समाजवादीका नेताहरुको कार्यविभाजन हुन सकेको छैन । मुख्य विभागमै नेताहरुबीच कुरा नमिल्दा महाधिवेशन अगाडिकै जिम्मेवारीमा नेताहरु छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार