Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रविलाई वीरगञ्ज नपुर्‍याउँदै जिप्रका अगाडि रास्वपा कार्यकर्ताको प्रदर्शन


    सोमबार, मंसिर २४ २०८१
    900
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • पर्सा – जिल्ला प्रहरी कार्यालय पर्सा अगाडि रास्वपा कार्यकर्ता विरोध प्रदर्शनमा ओर्लिएका छन् ।

    रास्वपा सभापति रवि लामिछानेलाई वीरगञ्ज नपुर्‍याउँदै पार्टीका पर्सा अध्यक्ष हरि पन्तको नेतृत्वमा स्थानीय नेता कार्यकर्ताले जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका हुन् ।

    सहकारी ठगी आरोपमा प्राउ परि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका सभापति लामिछानेलाई आज वयानका लागि पर्सा लगिएको छ । उनीमाथि पर्साको सानोपाइला सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पनि पक्राउ पूर्जी जारी भएकाले उनीहरुलाई पर्सा लगिएको हो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार