Nepal Face
  • आइतबार, १० साउन २०८३
  • इजरायली बर्बरताको बिरोधमा प्रचण्डको हस्ताक्षर


    सोमबार, मंसिर २४ २०८१
    765
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं-  पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ‘इजरायली बर्बरता’को बिरूद्दमा उभिएका छन् ।

    प्यालेस्टाइनी माथी इजरायलले गरेको हिंस्रक अभियानको बिरोधमा उनले आज हस्ताक्षर गरेका छन, जुन शान्तिबाटिक रत्नपार्कमा आयोजित कार्यक्रम थियो ।

    प्यालिस्टीनी माथि इजरायली जनसंहारविरूद्व देशब्यापी हस्ताक्षर अभियान उद्घाटन कार्यक्रममा नेकपा माओवादीका अध्यक्षसमेत रहेका प्रचण्डले हस्ताक्षर गरेको उनको सचिवालयले जानकारी दिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार