Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै


    सोमबार, मंसिर २४ २०८१
    920
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ ।

    बैठक आज (सोमबमर) बिहान ९ बजे सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बस्न लागेको हो ।

    बैठकमा समसमायिक राजनीतिक बिषय, पार्टीको आन्तरिक राजनीती र प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणका बारेमा छलफल हुने बुझिएको छ।

    प्रधानमन्त्री ओली मंसिर १७ गते चीनको ४ दिने औपचारीक भ्रमणमा गएर मंसिर २० गते फकिैएका थिए । उनले चीन भ्रमणको क्रममा बीआरआइ फ्रेमवर्क लगायत सहकार्य सम्झौतामा हस्ताक्षर गरेका थिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार