Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अध्यक्ष प्रचण्ड र अमेरिकी विदेशमन्त्री लुबीच भेटवार्ता


    आइतबार, मंसिर २३ २०८१
    865
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन्।

    अध्यक्ष प्रचण्डको निवास खुमलटारमा पुगेर लुले भेटेका हुन्। संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसिया हेर्ने सहायक विदेशमन्त्रीलु आजै (आइतबार) नेपाल आएका हुन्।

    नेपाली चीनसँग बीआरआई सहकार्य फ्रेमवर्कमा हस्ताक्षर गरेको र अमेरिकी परियोजना एमसीसीमा अपेक्षित प्रगति हुन नसकिरहेको अवस्थामा भएको अमेरिकी उच्च अधिकारीको यस भ्रमणलाई कूटनीतिकवृत्तमा चासोका साथ हेरिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार