Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • रवि लामिछानेलाइ थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति


    आइतबार, मंसिर २३ २०८१
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • पोखरा – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप चार दिन हिरासतमा रहने भएका छन ।

    कास्की जिल्ला अदालतले उनलाइ थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।

    गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ पुर्व उपप्रधान तथा गृह मन्त्री लामिछाने विरुद्ध कास्की प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुदृढीकरण मुद्दामा अनुसन्धान गरिरहेको छ ।

    उनी सो अनुसन्धानमा कास्की प्रहरीको हिरासतमा रहेको १ महिना २० दिन भइसकेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार