काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली आज बिहान गृहजिल्ला झापा जाँदैछन् । दमक बिजनेस कम्प्लेक्स उदघाटन लगायतका कार्यक्रममा सहभागी हुन उनी गृहजिल्ला जान लागेका हुन् ।
प्रधानमन्त्री ओली हवाईमार्गमार्फत् गृहजिल्ला जान लागेका हुन् । उनी आज आइतबार बिहान ११ बजे झापा पुग्ने कार्यातालिका रहेको जनाइएको छ । सुरुमा उनले मानव सेवा आश्रमको नयाँ भवनको उदघाटन र अर्को भवनको शिलान्यास गर्ने कार्यक्रम छ ।
त्यसपछि दिउँसो एक बजे १८ तले दमक बिजनेस कम्प्लेक्स उदघाटन गर्ने कार्यक्रम छ । आफ्नो निर्वाचन क्षेत्रमा राज्यको १ अर्ब ४५ करोड रुपैयाँ खर्च गरेर ‘भ्यूटावर’ बनाएको भन्दै प्रधानमन्त्री ओलीको आलोचनासमेत हुँदै आएको छ ।
उनी पर्सि मंलबार मात्र काठमाडौं फर्किने छन् ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend