Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज


    शनिबार, मंसिर २२ २०८१
    830
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् । प्रोस्टेटको शल्यक्रिया गराएका राष्ट्रपति पौडेल आज (शनिबार) दिउँसो अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

    उनको स्वास्थ्यमा सुधार भएपछि डिस्चार्ज गरिएको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका निमित्त कार्यकारी निर्देशक प्रा। डा। घनश्याम गुरुङले जानकारी दिए ।

    उनी पेटमा समस्या आएपछि गत शनिबार अस्पताल भर्ना भएका थिए।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार